Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


विपद्को जोखिम न्युनिकरण गर्ने बलियो पूर्वाधार निर्माण आवश्यक छ : पूर्वाधारविद् थापा

काठमाडौं । पूर्वधारविद् किशोर थापाले सांसदहरुमा विपद्को जोखिम कम हुने र भरपर्दो पूर्वाधार निर्माण गर्ने सोचको कमी रहेको बताउनुभएको छ । थापाले मुलुकमा विभिन्न समयमा आउने विपत्ति जोखिम न्युनिकरण र बलियो पूर्वाधार नभएका कारण पनि विपद्बाट बढी क्षति हुने गरेको बताउनु भएको हो । पूर्वधारविद् थापाले सरकारले विगतमा पटक–पटक भएका ठूला विपद्बाट समेत पाठ सिक्न…