Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैया…