Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


क्षतिग्रस्त बिपी राजमार्गमा यातायातको चाप

सिन्धुली । क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक–धुलिखेल सडकखण्डअन्तर्गत नेपालथोक–चौकीडाँडा सडकखण्डमा यातायातका साधनहरुको चापले जाम हुन थालेको छ । साँघुरो सडकमा दशैं बिदाबाट राजधानी फर्कने यात्रु र सवारी साधनको चापले लामो जाम हुन थालेको हो । लामो जामले गर्दा सवारी साधनहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन । रोशी खोलाको बाढीले बिपी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएका सडकमा…