काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सय दिनमा लिएका १० लक्ष्यहरुमध्ये ८ वटा लक्ष्य पूरा गरेको जनाएको छ । बिहीबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्री देवेन्द्र दाहालले विपद्का कारण सिर्जित अवस्थाले पुनःनिर्माण र पुनःस्थापनामा लाग्नुपर्ने भएकाले दुई वटा लक्ष्य भने पूरा…