Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


काठमाडौंमा अब वर्षायाममा पनि मेलम्चीको पानी आउने व्यवस्था हुन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताउनुभएको छ । सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षायाममा मेलम्ची खानेपानी काठमाडौं नआउने अवस्था अन्त्य गर्ने कामको शुरुवात गरेको मन्त्री यादवले बताउनुभएको हो । मंगलबार अपरान्ह सिंहदरबारमा आफूले सम्पादन गरेका सय दिनको…