Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई शतर्कत रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै…