Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


उपनिर्वाचनमा महिला उम्मेदवार हुने गरी मनोनयन पत्र पेश गर्न आयोगको निर्देशन

काठमाडौँ । आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । असोज ३० गते बसेको आयोगको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुन लागेको छ भने त्यसका लागि मंसिर २ गते…