Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गको चितवन रत्ननगर नगरपालिका- ३ स्थित शान्तिचोकमा आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । खैरहनीबाट टाँडीतर्फ जाँदैगरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदैगरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर आइतबार साँझ एकआपसमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको…