Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


काठमाडौंका सडकमा चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टिका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टिका लगाउन जाने क्रम शुरु भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने…