काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्नेहरुलाई समात्दा वक्तव्यबाजी गरेर दबाव दिने गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेता, कर्मचारी वा उद्योगी व्यापारी जो भएपछि गल्ती गर्नेलाई कानूनी कारबाहीमा ल्याउने दायित्व सरकार भएको बताउनुभयो । नेतालाई समात्यो भने सत्ता गठबन्धन, हाम्रो पार्टी वा…