Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


ठमेलको एक क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, अनुसन्धान जारी (भिडियाेसहित)

काठमाडौं। ठमेलमा रहेकाे छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो खेलाउने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो । साेही सम्मेलनमा बोल्दै परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले…