Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


ट्र्याक्टर दुर्घटना हुँदा अर्घाखाँचीमा चालकको मृत्यु

सागर महत, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परि सन्धिखर्क नगरपालिका८ काउलेचौपारी निवासी ३६ वर्षीय सुरज विश्वकर्मा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । सन्धिखर्कबाट किमडाँडातर्फ जाँदै गरेको लु ५ त ५५६ नम्बरको ट्र्याक्टर सडकबाट करिब १ सय ३० फिट तल खसेर…