Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


सुकुम्बासीको व्यवस्थापन प्रगति विवरण ७ दिनभित्र बुझाउन सरकारलाई कानून समितिको निर्देशन

काठमाडाैं । कानून, न्याय तथा मानव अधिकार समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सम्बन्धी समितिले यसअघि दिएका निर्देशनहरूको कार्यान्वयनकाे अवस्था बारेमा सात दिनभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा साेमबार बसेको समितिको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति समीक्षा बास्कोटाले सुकुम्बासी तथा…