काठमाडौं । लायन्स क्लब अफ काठमाडौं शुभआरम्भ, नागरिक सचेतना समाज नेपाल र समाजसेवी र संस्थागत विद्यालयहले नुवाकोटस्थित कुण्डला आधारभूत विद्यालयमा १०५ जना विद्यार्थीहरुका लागि ट्रयाकसुट, टिर्सट, टोपी, झोला र कपि, कलम, सिकाकलम र कलर वितरण गरेको छ । क्लब अध्यक्ष सुशान्त न्योपानेसहित लायन्स क्लवका पदाधिकारीहरु, नागरिक सचेतना समाज नेपालका सदस्यहरु, समाजसेवी, शुभकामना स्कुलका प्रचार्य कुमार…