Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


ओखलढुंगे डेरी उद्योगको उत्पादन शुरु

काठमाडौं । भक्तपुरमा युवा उद्यमीहरुले ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि सञ्चालनमा ल्याएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका –२ वालकोटस्थित उद्योगको बुधबार भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापाले उद्घाटन गर्नुभएका हो । नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमला लगायतको टीमले सञ्चालनमा ल्याएको उक्त उद्योगले खास गरी दुधजन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने…