Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


सबै कानूनी प्रक्रिया पूरा गरेर कारागारबाट रिहा भएको रास्वपा सभापति लामिछानेकाे दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू कानून बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दावी गर्नुभएकाे छ । ललितपुरकाे नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागार मुक्त हुनुभएकाे हाे । सोमबारदेखि उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको छ। सोही क्रममा लामिछाने पनि कारागार मुक्त हुनुभएकाे थियाे । कारागारबाट…