Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


जलवायु कार्यको लागि संरचनागत सुधारसँगै वित्त व्यवस्थान र खर्च गर्नसक्ने क्षमता विकास गर्न आवश्यक : सचिव खराल

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु कार्य गर्नको लागि नेपालले वित्त व्यवस्थापन र खर्च गर्न सक्ने क्षमता विकास गर्नुपर्ने आश्यकता औंल्याउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सचिव डा. खरालले नेपाल कानूनी र संरचनागत हिसावले मजबुत भएको भएपनि वित्त व्यवस्थापनमा कमजोर रहेको बताउनुभयो…