Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं । आज १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै छ । जागरुक युवा अभियान नेपालको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउँदै छन् । नेपालीको पहिचान दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवापुस्तामाझ स्थापित गर्न २०७० सालदेखि जनवरी १ तारिखका दिन…