Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


रवि लामिछानेको बयान सकियो

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणलगायतका अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राइको इजलाशमा हिजो र आज दुई दिन लगाएर लामिछानेको बयान लिइएको हो । रविको बयान लिएलगत्तै आजै लीला पछाईको पनि बयान लिइएको अदालतले जनाएको छ । आइतबार नेचर हब्र्सका सञ्चालक…