Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


झापामा परीक्षा दिएर घर फर्किँदै गरेकी एक छात्रामाथि गोली प्रहार

काठमाडों । झापाको दमकमा एक जना छात्रामाथि गोली प्रहार भएको छ । दमकस्थित हिमालय माध्यामिक विद्यालयकी कक्षा १२ की छात्रा एलिना अधिकारीमाथि गोली प्रहार भएको हो । कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गरेकी एलिनामाथि बाटो ढुकेर बसेका यादवले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उदयपुर स्थायी घर भएकी एनिका…