Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सन्दीप लामिछानेको मुद्दाको पुनरावलोकन हेर्न नमिल्ने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पुनरावलोकन हेर्न नमिल्नेमा सूचीमा परेको छ । क्रिकेटर लामिछानेको मुद्दामा आइतबार उच्च अदालतले पेसी पहिलो नम्बरमै राखेको थियो । उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलामा मुद्दाको सुनुवाइ तोकिए पनि मुद्दा हेर्न नमिल्नेमा परेको हो । अघिल्लो पेसीमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि…