Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेपाल योगाभ्यासका लागि सुन्दर भूमि : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताउनुभएको छ । शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि र योगको धरोहर भएको बताउनुभयो । उहाँले नेपालका तीन सभ्यताहरुः शिव सभ्यता,…