Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बाढीले बगाउँदा शिक्षकको मृत्यु, छ जना घाइते

काठमाडौं । जाजरकोटमा खोलामा बाढीले बगाउँदा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । वर्षाका कारण बाढीले बगाउँदा जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका हुन् । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको…