काठमाडौं । यस वर्षको मनसुन प्रणाली सोमबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी जेठ २८ गते कोशी प्रदेशको पुर्वी भू–भागमा भित्रिएको थियो । यस्तै असार ६ गते कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी…