Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


पर्वतमा पहिरोले ६ घर पुरिए, पन्ध्र परिवार विस्थापित

पर्वत । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट खसेको पहिरोले पर्वतको मोदी गाउँपालिकामा ६ घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवामा रहेका ६ घर पुरिएका हुन् । जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पुर्ण रुपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधवार दिउँसोदेखि नै पहिरो झर्न थालेका कारण स्थानीय…