Logo १ कार्तिक २०८२, शनिबार | Sun Oct 19 2025


जेनजी आन्दोलन: घटनाको निष्पक्ष छानविनको काम पहिलो प्राथमिकतामा: गृहमन्त्री अर्याल

काठमाडाैं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई निष्पक्ष रूपमा छानविन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । सिंहदरबारमा साेमबार पदभार ग्रहण गरेलगत्तै उहाँले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सोही कुरा बताउनुभएको हो । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभूति…