प्रदीप पौडेल (इमेज) पोखरा, कात्तिक २० । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पोखरामा लुकिछिपी बसेका ‘गुन्डा’लाई तह लगाउन कास्की प्रहरीलाई निर्देशन दिएका छन् । मंगलबार कास्की प्रहरीले पोखरामा आयोजना गरेको ‘समुदाय-प्रहरी साझेदारी’ अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा खनालले पोखरामा गुन्डागर्दी गर्ने जोसुकै भएपनि तत्काल ‘एक्सन’मा उत्रन प्रहरीलाई निर्देशन दिए । उनले पछिल्लो समय पोखरामा गुन्डागर्दी…