Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


दुर्घटनामा ११ जना घाइते

कावासोती, कात्तिक १९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । बिहान ५ बजेको समयमा सडक छेउ रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । लु२ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौंबाट भैरहवातर्फ जाँदै…