Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने पूर्वाधार निर्माण गर्नुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताउनुभएको छ । बिहीबार पाँचौ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री दाहालले सडक र भवन लगायतका संरचनाहरु बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडि बढाउने बताउनुभएको हो । मन्त्री दाहालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न शुरु…