Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आजबाट बेरोजगार सूचीकरण गरिँदै

काठमाडौं, चैत १ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ । ७५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिएका रोजगार संयोजकले बेरोजगार युवाको लगत संकलन गर्नेछन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार…