बैतडी । भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिँदा महाकाली नदीको तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइसमेत गर्नुपर्ने भएकाले परियोजनाले आज बिहान ७ बजे बाँध खुला गरेको हो । यसअघि आइतबार नै भारतीय पक्षले बाँध खोलिन बारे नेपाली प्रशासनलाई जानकारी दिइसकेको छ । बाँधको…