विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ २ । पहिरो गएपछि महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ । पहिरोका कारण तीन दिनसम्म अवरुद्ध भएर बुधबारदेखि सन्चालनमा आएको राजमार्ग पुनः अवरुद्ध भएको हो । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखन्डअन्तर्गत् विभिन्न ठाउँमा पहिरो तथा खोलाले सडक नै कटान गरेपछि शनिबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । मालिकार्जुन गाउँपालिका–३, तेर्छेलेक,…