Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


बाह्रबिसे नजिकैको पक्की पुल बाढीले बगायो, बजारवासीको भागदौड मच्चियो

सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै खोर्सानीबारीमा रहेको पक्की पुल पूर्ण रुपमा बाढीले बगाएको छ । शनिबार आएको बाढी बजारमा पसेपछि बजार बगरमय बनेको छ । शुक्रबार केही क्षतिग्रस्त बनेको पुलमा सवारी साधन चलाउन रोक लगाइएको थियो तर शनिबारको बाढीले भने पुल पूर्णरुपले बगाएको छ । राती एकाएक बाढी बाह्रबिसे बजारमा पसेपछि बजारवासीको भागदौड…