Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


चितवनका सुनचाँदी पसल आजदेखि दुई दिन बन्द

चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आजदेखि जिल्लाका सबै सुनचाँदी पसल बन्द गराएको छ । माग बमोजिम सुन नपाएपछि संघ आन्दोलनमा उत्रिएको हो । संघले विरोध स्वरुप आज (मंगलबार) चितवनका सबै सुनचाँदी पसल बन्द गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार भोली (बुधबार) पनि पसल बन्द रहने संघका अध्यक्ष जीवनज्योति सदाशंकरले जानकारी दिए । राज्यलाई…