काठमाडौं, भदौ ६ । विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रासससँगको कुराकानीमा अचेत अवस्थाका रहेका बिरामीका परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको प्रबन्ध मिलाउने बताए । उनले भने–‘यो संवेदनशील विषय हो । वर्तमान सरकार गठन…