Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बिमस्टेक सम्मेलनमा सहभागी हुन सबै ‘भीभीआईपी’ काठमाडौंमा

काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका सबै कार्यकारी प्रमुखहरु(भीभीआइपी) काठमाडौं आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आजै बिहान काठमाडौं आइपुगेका हुन ।  उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । नेपाली सेनाको एउटा टुकडीले…