Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दशौं विश्व गिद्ध संरक्षण दिवस आज, चेतनामुलक कार्यक्रम गरिँदै

काठमाडौं, भदौ १६ । दशौं विश्व गिद्ध संरक्षण दिवसका अवसरमा आज गिद्ध जोगाउन चेतनामूलक कार्यक्रम गरिँदैछ । यो दिवस नेपालका साथै संसारभर मनाइँदै छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।  गिद्ध आफैँले शिकार नगरी केवल मरेका…