Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


मदरसमा अध्ययनरत २७ विद्यार्थी पढ्नबाट बञ्चित

बासुदेव बर्मा कपिलवस्तु असोज १ । कपिलवस्तुको एक मदरसामा अध्ययनरत २७ विद्यार्थीलाई स्कुल प्रवेशमा रोक लगाएपछि उनीहरु थप शिक्षा पाउनबाट बञ्चित भएका छन् । मदरसा सञ्चालकले मदरसा प्रवेशमा रोक लगाएपछि मायादेवी गाउँपालिका–६ डुमरामा रहेको जामिया मतउनल वलुम असरुलफिया तोहरत गर्ल्स कलेजमा अध्ययनरत २७ जना विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । गर्ल्स कलेजमा अध्ययन गर्ने २७…