Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


एक सातासम्म यसरी मनाइन्छ इन्द्रजात्रा पर्व (भिडियो)

प्रतीक्षा खनाल (इमेज) काठमाडौं, असोज ५ । काठमाडौंको प्रमुख पर्वमध्येको एक इन्द्रजात्रा शुक्रबारदेखि सुरु भएको छ । भाद्र शुक्ल द्वादशीको दिन इन्द्रध्वजारोहण गरी सुरु हुने यो पर्व एक सातासम्म चल्ने गर्दछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी मनाइने यो जात्राको पहिलो दिन भक्तपुरको नालास्थित चित्तपोलको जंगलबाट ल्याइएको सल्लाको लिंगोको विधिवत् पूजा गरी इन्द्रध्वजारोहण…