१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

लक्ष्मीप्रसाद सापकोटा पर्वत,साउन २ । अविरल बर्षाको कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । गएराति अन्दाजी एक बजेको समयमा स्थानीय बमबहादुर परियारको एक तले कच्ची घर पहिरोले बगाउँदा उनका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । अविरल वर्षाकै कारण उक्त…