Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


निर्मला पन्तको न्यायको माग गर्दै इलाममा सडक बहस

इलाम । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै इलाममा सडक बहस कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम लाखुरी चौतारीमा निर्मलाको न्यायको निम्ति सडक बहस कार्यक्रम सम्पन्न भएको हो । न्यायको माग गर्दै देखिएका विभिन्न प्लेकार्डसहित उपस्थित नागरिक समक्ष अनियन्ता सावित्री सुवेदीले सरकारको लापरबाहीका कारण दोषीहरु समाजमा खुलेआम हिंड्ने गरेको बबताइन ।…