२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


९ बालिकालाई ‘अनागरिका प्रबज्या’

काठमाडौं, भदौ २ । काठमाडौंको कीर्तिपुरस्थित नगरमन्डप श्रीकीर्ति विहारमा ९ जना बालिकाहरुलाई ‘अनागरिका प्रबज्या’ गरिएको छ । हुम्लाबाट ल्याइएका बालिकाहरुलाई शनिबार विहारमा आयोजित समारोहमा धर्मगुरुहरुले विशेष अनुष्ठानका साथ उनीहरुलाई अनागरिका प्रबज्या गरिदिएका हुन् । गुरुमाहरुले बालिकाहरुलाई कपाल मुन्डन गरी वस्त्र परिवर्तन गरिदिएका थिए । त्यसअवसरमा उपस्थित सयौं भक्तजनहरुले अनागरिका प्रबज्या गरिएका बालिकाहरुलाई वस्त्र, अन्न र…