२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सूचनाको हकअनुसार नै कानुन आएकाले विरोध गर्नुको औचित्य छैन : प्रधानमन्त्री

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा सरकार पारदर्शी हुनुपर्छ भनेर प्रदान गरिएको सूचनाको हकअनुसार नै कानुन आएकाले त्यसको विरोध गर्नुको औचित्य नभएको जिकिर गरेका छन् । राष्ट्रिय सूचना आयोग १२औं वर्षमा प्रवेश गरेको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक सरोकारका विषयबाहेक कसैको निजी जीवनसँग सरोकार राख्ने विषयमा सूचना खोज्न नहुने…