२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


दिउँसो सडक कालोपत्र गरिँदा ट्राफिक जाम

काठमाडौं, भदौ ५ । बिम्स्टेक बैठक नजिकिएसँगै अहिले काठमाडौंको सडकका केही स्थानमा कालोपत्र गर्ने र टाल्ने काम भइरहेको छ । जहाँ–जहाँ अतिथि बस्छन् र जान्छन्, त्यही–त्यही रुटमा बिग्रेका सडक मर्मत गर्न सरकारी निकाय जुटेको हो । यसै सिलसिलामा मंगलबार राजधानीको केशरमहल वरपर सडक मर्मत गर्नेक्रममा दिउँसो त्यस क्षेत्रको ट्राफिक व्यवस्था घन्टौंसम्म अस्तव्यस्त बन्यो । रत्नपार्कदेखि…