काठमाडौं, भदौ ६ । इन्हुरेड इन्टरनेसनलले ‘प्रकोप सिर्जित विस्थापन हटलाइन’ सन्चालनमा ल्याएको छ । गत साउन १५ गतेदेखि २४ सै घन्टा सन्चालनमा ल्याइएको यो सेवाअन्तर्गत् जुनसुकै खालका प्रकोपबाट उत्पन्न हुने विस्थापनका घटनालाई अनुगमन गर्ने गरिएको बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । यसले प्रकोप सिर्जित विस्थापनका घटनालाईमात्रै सम्बोधन गर्ने भएकाले यस्ता खालका पीडित र…