२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


बलात्कारविरुद्ध चितवनका महिला सडकमा

चितवन, भदौ ८ । यौनजन्य हिंसाविरुद्ध चितवनका महिला अधिकारकर्मीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका छन् । दुई दर्जन बढी संघ–संस्थाहरुको सहकार्यमा भरतपुरमा मौनरुपमा विरोध प्रदर्शन गर्नुका साथै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर बुझाइएको छ । भरतपुर महानगरपालिका कार्यालयअगाडिबाट सुरु भएको विरोधर्‍याली वीरेन्द्र क्याम्पसचोक, चौबिसकोठी, मालपोतचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो ।…