रसुवा, भदौ १० । रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाँई कुण्डमा जनैपूर्णिमा मेला सम्पन्न भएको छ । गत एकादशीको दिनदेखि भाद्र शुक्ल पूर्णिमाका दिनसम्म लाग्ने गोसाइकुण्ड मेलामा स्वदेशी तथा विदेशी हजारौं तीर्थयात्रीले कुण्डको स्नान गरेका थिए । करिब ९ हजार भक्तजनले मेला भरेको अनुमान गरिएको छ । भदौ १ गतेबाट १० गतेसम्म लागेको मेला भर्न देशका…