३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


महेन्द्रनगरमा कर्फ्यु खुकुलो पारियो, जनजीवन सामान्य बन्दै

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा लगाइएको कर्फ्यु खुकुलो पारिएपछि जनजीवन सामान्य बन्दै गएको छ । स्थानीय प्रशासनले आज बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु हटाएपछि जनजीवन सामान्य बन्दै गएको हो । कर्फ्यु  हटाइएको समयमा बजारमा चहलपहलसमेत बढेको छ । बिहानैदेखि बजारमा दैनिक उपभोग्य सामग्री खरिद गर्नेहरुको भीड लागेको छ । स्थिति हेरेर कर्फ्युको समय घटाउँदै…