दीपक श्रेष्ठ/राममान डंगोल (इमेज) काठमाडौं, भदौ १२ । बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । विशिष्ट अतिथिको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्नेगरी सुरक्षा व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सरकारले सुरक्षा व्यवस्था मजबुद् पारेको…