काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको ६० दिनभित्र सबै बेपत्ता व्यक्तिहरुको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको राज्यले ८ वर्षपछि बेपत्ता व्यक्तिहरुको छानबिन आयोग गठन ग¥यो । उक्त आयोग बनेको साढे ३ वर्ष बितिसक्दा पनि बेपत्ता व्यक्तिको सत्य तथ्य सार्वजनिक हुन सकेको छैन । यी पीडाले भरिएका अवाजहरु नेकपा माओवादीले गरेको सशस्त्र हिंसाका क्रममा मारिएका, वेपत्ता…